मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ४५ दिने आत्मारक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन भएको छ । सोमबारदेखि सुरू भएको तालिमको उद्घाटन कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ राईले गरेकी थिइन् । तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सदस्य राईले हाम्रो समाजमा अहिले पनि महिलाहरूलाई कमजोर ठान्ने गरिन्छ । तर, किशोरी अवस्थादेखिनै आत्मारक्षाको तालिम दिने हो भने महिलाहरू…