बाहुण्डाँगी । मेचीनगर–३ स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६ औं वार्षिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । स्व. रणवीर/रनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले नर्सरीदेखि कक्षा १० सम्मका एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक र कविता लगायतका रोचक प्रस्तुतिहरुले अभिभावक तथा अतिथिहरुलाई उत्साहि बनाएका थिए । कार्यक्रमको अवसरमा विद्यालयले विभिन्न क्षेत्रका तीन प्रतिभालाई…