काँकरभिट्टा । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले सहकारी ऐेन २०७४ संशोधनको तयारीमा रहेको बताएका छन् । सहकारीकर्मीहरुले सोचे अनुुसारको बनाउन नसकिएकाले संशोधन गर्न सकिने बताएका हुन् । छलफल नभएका कुराहरु ऐनमा आएको र केही केही मानिसहरु सहकारी कमजोर बनाउन लागेको उनले दावी गरे । आइतबार झापाको विर्तामोडमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पद हस्तान्तरण तथा…