न्यानो कपडा वितरण गर्दै वडाध्यक्ष प्रसाई

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडाका अपाङ्ग तथा विपन्न परिवारका सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाले अपाङ्ग तथा विपन्न परिवारका घरमै गएर जाडोमा लगाउने ज्याकेट वितरण गरेको हो । वडाध्यक्ष विष्णु प्रसाद प्रसाईले वडामा रहेका अपाङ्ग नागरिकहरु हिड्डुल गर्न नसक्ने भएकाले पनि घरमै गएर न्यानो कपडा वितरण गरेको बताए…