कामपामा सुर्तीजन्य पदार्थको पूर्ण प्रतिबन्ध

काठमाडौँ, २७ मङ्सिर : काठमाडौँ महानगरपालिकाले बिहीबार (भोलि) देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने भएको छ । कामपाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो । यसका लागि महानगरले यही मङ्सिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरेको थियो । कामपाका प्रवक्ता नवीन मानन्धरले सुर्तीजन्य वस्तु…