बुद्धशान्तिमा वडा स्तरीय टि-टेन क्रिकेट प्रतियोगिता हुँदै

बुधबारे । झापाको बुद्धशान्तिमा असोज २८ गतेबाट प्रथम बुद्धशान्ति कप वडास्तरीय टि–टेन क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ । आयोजक आदर्श युवा क्लब बुधबारेले शुक्रबार कार्यलयमा पत्रकार सम्मेलन गर्दै खेलको टाई सार्वजनिक गरेको हो । वडाका खेल प्रतिनिधिले लक्की ड्र मार्फत आमने सामने हुने टिमको टुङ्गो लगाएका छन् । सोही अनुसार वाड १ ले ७…