तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक गतिविधिले कुनै पनि प्रकारको समस्या समाधान नहुने बताउनुभएको छ । शुक्रबार आफ्नो जन्मथलो तेह्रथुमको म्याङ्लुङ आयोजित शुक्रबार झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जे गरे पनि आन्दोलन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिंसात्मक रूप दिनु, मुठभेटमा जानु, त्यसले कुनै पनि समस्याको समाधान…