चाँदनी सहकारीद्वारा कृषकलाई दुधमा अनुदान

शनिश्चरे । अर्जुनधारा - ४ भाङबारी स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाले ३७४ जना दुध उत्पादक कृषकलाई अनुदान वितरण गरेको छ । शनिबार स्थानीय विन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवण हलमा संस्थाको आयोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाको आर्थिक सहयोगमा दुध उत्पादनका आधारमा प्रति लिटर दुधको मूल्य ६० रुपैयाँबाट २ रुपैयाँ बोनस गरि…