कालीकोट , २३ फागुन - कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्नुभयो । नौ सय ८६…