बिर्तामोड । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा झापाको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाको कार्यालय परिसरमा आयोजित रक्तदान झापाका प्रमुख जिल्ला अधिकारी…