काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वर्षमान पुन विजयी भएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका उनले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन् । १५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमार वलीले १२ हजार ८…