मेचीनगर लेडी जेसिजको पार्लामेन्टरी प्रोस्युडर तालिम सम्पन्न

मेचीनगर । मेचीनगर लेडी जेसिजको आयोजनामा व्यवस्थित बैठक प्रणाली पार्लामेन्टरी प्रोस्युडर तालिम शनिबार सम्पन्न भएको छ । जेसिजको बैठक सञ्चालनका प्रक्रिया तथा व्यवस्थित र मर्यादित बैठक सञ्चालनका बिषयमा संस्कार एकाडेमीका फाउण्डर, नेपाल जेसिजका अन्तराष्ट्रिय ट्रेनर, राजाबाबु शाहाले प्रशिक्षण गराएका थिए । प्रशिक्षणमा मेचीनगर लेडी जेसिजका ३० वढि सदस्य तथा बोर्डका पदाधिकारहरु र पूर्व पदाधिकारीहरुको सहभागिता…