बिर्तामोड । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार इस्तप हुसेन निर्वाचित भएका छन् । उनी ११८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिद्वन्द्धी नेविसंघका रोशन यादवले ६८ मत प्राप्त गरेका छन् । गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । सचीवमा अखिलको उम्मेदवार निर बहादुर प्रधानको १०८ मत आउँदा नेविसंघको उम्मेदवार…