झापा २ का मतदाताले विजयी गराउने उम्मेदवार देवराज घिमिरेको दाबी

बिर्तामोड - नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले आफ्नो विजय सुनिश्चित भएको दाबी गर्दै परिणामको पर्खाइमा रहेको बताएका छन् । सोमबार प्रेस चौतारीले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा निवर्तमान सभामुख समेत रहेका घिमिरेले फागुन २१ को निर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेको बताएका हुन् । 'घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त भएको रेस्पोन्स, ठाउँ ठाउँमा गरिएका स्वागत, एमालेमाथिको…