बिर्तामोड । न्यून वर्गीय परिवारले समेत उपचार गर्न सक्ने उद्देश्य राखेर निर्माण गरिरहेको नागरिक अस्पतालले आगामी बैशाखदेखि उपचार सेवा सुरु गर्ने भएको छ । नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेड बिर्तामोडले उपचार सेवा सुरु गर्न लागेको हो । नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न पाँचौं साधारणसभामा अस्पताल सञ्चालनको तयारी बारे जानकारी गराइएको थियो । झापाको…