दमकको मालपोत र नापी कार्यालयमा सरसफाई

दमक । मालपोत कार्यालय र नापी कार्यालय दमकको परिसर क्षेत्रमा कर्मचारी, लेखापढी ब्यवसायी तथा सेवाग्राहीहरुले शुक्रवार सरसफाई गरेका छन् । उनीहरुले दमक ४ स्थित मालपोत कार्यालय र नापी कार्यालय दमकको परिसरभित्रको सरसफाई गरेका हुन् । मालपोत कार्यालय, नापी कार्यालय र नेपाल लेखापढी कानुन ब्यवसायी समिति दमकले संयुक्त रुपमा सरसफाई अभियान शुरु गरेको गरेको लेखापढी कानुन…