झापा ४ मा गठबन्धनलाई ठुलो धक्का : माओवादी केन्द्र शिवसताक्षीका उपाध्यक्षसहित सामुहिक राजीनामा

शिवसताक्षी । मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्षसहितको टोलीले पार्टीबाट राजीनामा दिएको छ । पार्टीमा फरक मत राख्दै आएको नगर उपाध्यक्ष प्रेमयाम्फु राई, वाइसीयल नगर अध्यक्ष इन्द्र न्यौपाने, वडाध्यक्ष नेत्र नेम्वाङ्ग, नगर वाइसीयल उपाध्यक्ष गोपाल नेयोङ (जिएन), वाइसीयल नगर उपाध्यक्ष संजिव राईसहित ४० जनाले पार्टीबाट…