कला क्षेत्रको प्रवर्द्धनका लागि पाँच देशका कलाकर्मीको प्रदर्शनी

काठमाडौं । विसं २०७२ पछि देखि नै सुस्ताएको कला क्षेत्रको प्रवर्द्धनका लागि पाँच देशका कलाकर्मीले नेपाल कला परिषद्को बबरमहलस्थित ग्यालरीमा तीन दिने प्रदर्शनी गरेका छन् । बेलायतको आर्ट भेन्ट, बङ्गलादेशको जोब्रा द आर्ट भिलेज, नेपालका आर्ट बुम र साफा मध्यस्तरको आयोजनामा शनिबारदेखि सुरु भएको कला प्रदर्शनीमा २९ जना कलाकारका ६१ कलाकृति प्रदर्शनीमा राखिएको छ ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu