कांग्रेसलाई साथ दिन आम मतदातालाई आह्वान

बिर्तामोड । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टी बदलेर देश बदल्ने अभियानमा रहेको नेपाली कांग्रेसलाई साथ दिन आम मतदातालाई आह्वान गर्नुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिको आयोजनामा विर्तामोडमा सम्पन्न विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँगको छलफललाई सम्बोधन गर्दै नेता शिवाकोटीले पार्टी बनाउन सबैको योगदान रहेको चर्चा गर्दै कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको…