बिर्तामोड, माघ २९ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टर फाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे नेपाली नागरिकहरुले मलेसियामा सञ्चालन गरेको क्लबले उत्कृष्ट लयमा रहेको ए डिभिजन क्लब मछिन्द्रसँग सेमिफाइनल प्रवेशका लागि खेल्दैछ । जारी राष्ट्रिय लिगमा ६ खेलमा १६…