बिर्तामोड । महिला उद्यमीहरुको संस्था महिला उद्यमी संघ नेपाल झापाको १० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संघकी अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय झापाकी प्रमुख पुष्पलता उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले वित्तीय अनुशासन र उद्यमको पहिचान अत्यन्तै जरुरी रहेको बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले महिलालाई…