भद्रपुर । भद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः दीपेश ढकाल चयन भएका छन् । भद्रपुर झापा गोल्डकपको शनिबार सम्पन्न दोस्रो अधिवेशनले अध्यक्ष ढकालको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । गोल्डकपका संस्थापक अध्यक्षसमेत रहेका ढकाल दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन् । निर्वाचन समिति संयोजक दीपेन्द्र भट्टराईका अनुसार वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली चयन…