प्रेस चौतारी झापाको उपचार कोषलाई पत्रकार निरौलाको सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सहसचिव रामप्रसाद निरौलाले पत्रकार उपचार सहयोग कोषलाई ११ हजार रुपैयाँ सहयोग गरेका छन् । आज चौतारीको बिर्तामोडस्थित कार्यालयमा निरौलाले कोषलाई नगद ११ हजार रुपैयाँ सहयोग गरेका हुन् । जन्मदिनको अवसरमा पत्रकार निरौलाले प्रेस चौतारी झापाद्वारा स्थापित उपचार कोषलाई सहयोग रकम उपलब्ध गराएका हुन् । उनले स्वर्गीय आमा हेमकला निरौलाको…