दमकबाट काठ तस्करीमा संलग्न पाँच जना पक्राउ

दमक । वनजंगलबाट तस्करी गरी ल्याएको काठ साइकलमा हालेर ओसारपसार गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा इलाम जिल्ला चुलाचुली– ५ निवासी १९ वर्षीय नवीन लिम्बू , चुलाचुली– ३ निवासी २० वर्षीय सुजन श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय धनपति न्यौपाने, फाकफोकथुम– ३ निवासी २० वर्षीय रमेश लिम्बु र पाँचथर तुममेवा– १ निवासी २२…