बिर्तामोड । पछिल्लो एक महिनाको अन्तरालमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पटक–पटक समायोजन गर्दै पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भाउ अस्वाभाविक रूपमा बढाएको छ । यसले गर्दा सार्वजनिक यातायातको भाडा र ढुवानी लागतमा भारी वृद्धि भएको छ, जसको भार अन्ततः आम उपभोक्ताको भान्सासम्म आइपुगेको छ । बजारमा दैनिक उपभोग्य…