बिर्तामोड । झापाको बिर्तामोडमा डाक्टर नवल मल्टि स्पेसियालिटी हस्पिटल प्रा.लिले उपचार सेवा सुरु गरेको छ । बिर्तामोड –२ स्थित मोहनमाया मावि पछाडि निर्माण सम्पन्न भएको हस्पिटलले उपचार सेवा सुरु गरेको डाइरेक्टर डा. शम्भु नवलले जानकारी दिए । दुई वर्षदेखि निर्माण थालिएको अस्पतालले संरचना पुरा भएसँगै उपचार सेवा सुरु गरेको उनको भनाई छ । १८ वर्ष…