काठमाडौं । राजाको भलो होस् भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका प्रत्याशी कमल थापाले सामाजिक सञ्जालमा असन्तोष प्रकट गरेका छन् । हार स्वीकार गरेको जानकारी दिदैं उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर थापा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनलाई बधाइ दिएका हुन् । उनले निर्वाचनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका छन् । थापाले भनेका छन्, ‘सिङ्गो…