आयोगले भेट्यो बिर्तामोडमा निर्घात कुटिएका विधार्थी

बिर्तामोड । राष्ट्रिय मानव अधिकार आयोग विराटनगरले बिर्तामोडमा भएको विधार्थी कुटपिटको घटना बारे अध्ययन गरेको छ । घटना अध्ययनका लागि आयोगको टोली सोमवार बिर्तामोड आएको थियो । झापाको बिर्तामोडस्थित सुनगाभा ईंग्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत विधार्थी अविरल तिम्सिनालाई शिक्षक विकास पोखरेलले निर्घात कुटपिट गरेका थिए । सोही घटनाको राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय…