झापा कांग्रेस : थेवेको मतान्तर बढेको बढ्यै, ७८ मतले अघि बढे

बिर्तामोड । झापा कांग्रेसको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस झापाको सभापति पदमा देउमान थेबे ७८ मतले अगाडि बढेका छन् । थेवेले १५१४ मत प्राप्त गरे भने अर्का उम्मेद्वार राम कट्टेलले १४३६ मत प्राप्त गरेका छन् । शुरुआतमा लामो अन्तर बनाएका कट्टेलको मत घट्दै घट्दै गएको छ । निर्वाचनको २९७२ मत गणना हुँदा उपसभापतिमा केशवराज पाण्डेले…