इलाममा सिम्रिकका थप दुई सेवा केन्द्र विस्तार

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा शाखा विस्तार गरेको छ । २०६७ सालमा स्थापना भएको सिम्रिक साकोसले २४ औं सदस्य सेवा केन्द्रको रुपमा इलाम नगरपालिका–७ इलाम बजारमा र २५ औं सदस्य सेवा केन्द्रको रुपमा सूर्योदय नगरपालिका – १० फिक्कलमा सेवा विस्तार गरेको अध्यक्ष सुवास भट्टराईले जानकारी दिए…