नेपालमा बाल र मातृ मृत्यु दर घट्यो

काठमाण्डाै – नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्यु दर र २० प्रतिशत मातृ मृत्यु दर घटेको पाइएको छ । आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा बिहीवार काठमाण्डाैमा आयोजित कार्यक्रममा याे जानकारी दिइएको हो ।   परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेकाले मृत्यु दर घटेको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu