एमालेविरुद्ध लागेका माधव नेपाल र भीम रावललाई पार्टी सदस्यबाट निलम्बन

काठमाडौं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बित गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बित गरेको हो । उहाँहरूलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई पार्टी साधारण सदस्यबाट निलम्बन गरेको जानकारीसमेत दिइसक्नुभएको छ । नेपाल र…