भद्रपुरको प्रगति ७० प्रतिशतभन्दा माथि

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ को समीक्षा गोष्ठी सम्पन्न गरेको छ । नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा झापा उद्योग संघको सभाहलमा आइतबार समीक्षा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा नगरपालिकालगायत सबै वडा र विषयगत शाखाहरुका तर्फबाट ०७७/०७८ मा भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो ।निमित्त प्रशासकीय अधिकृत शान्तिराम भट्टराईले स्वागत र…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu