बिर्तामोड । बिर्तामोड नगरपालिकाले ८१ हजारभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएके छ । चैत २० गतेदेखि ९ दिनसम्म संचालन हुने हात्तीपाइले रोगविरुद्धको अभियानका बारेमा जानकारी दिन शुक्रबार बिर्तामोडमा नगरपालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठी आयोजना गरिएको थियो । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य शाखाका दीपक सापकोटाले वडा नं १ मा २०४६ घरधुरीका…