काठमाडौं : ११०१८ नमूना परीक्षणमा ९ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टमा ७८ सय ७८ नमूनाको पीसीआर र ३१ सय ४० नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ८३८ र एन्टिजेनबाट ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा थप १४ सय…