पुनःवर्षा र हिमपात हुँदै

काठमाडौँ । यो वर्षको हिउँदयाम वर्षा र हिमपात गराउँदै बिदा हुने सम्भावना देखिएको छ । हिउँद सुरु भएको चार महिनासम्म राम्ररी वर्षा र हिमपात नभए पनि हिउँद सकिनलाग्दा विगत केही दिनयता बदलीसँगै कतिपय ठाउँमा हल्का वर्षा र हिमपात देखिन थालेको छ । गएको साता देशको सुदूरपश्चिमदेखि पूर्वसम्म नै बदली भएर हल्का वर्षा र हिमाली भेगमा बाक्लो…