बिर्तामोड । राष्ट्रिय बीमा कम्पनी लिमिटेड बिर्तामोडले कोरोना बीमाको भुक्तानीलाई तीब्रता दिएको छ । विमितले दावी गरेका आधारमा भुक्तानी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको शाखा कार्यालय बिर्तामोडबाट हालसम्म ३० जना संक्रमितले कोरोना वीमा गरे वापत भुक्तानी लिइसकेका छन् । शाखा प्रमुख विनोद ओझाले २१८ जनाले वीमा भुक्तानीका लागि दावी गरेको बताएका छन् । त्यसमध्ये…