विर्तामोड । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गर्नु भएको छ । २०७७ माघ १२ गते भुमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गर्नु भएको हो । नेपाल सरकारको सहसचिव समेत रहनु भएका विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको जग्गा…