रंगशालाको जग्गा फिर्ता गराएकोेमा झापाली फुटवल क्षेत्र उत्साहित

बिर्तामोड । डोमालाल राजवंशी रंगशालाको जग्गा फिर्ता गराएकोमा झापाका तीन वटा संस्थाले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलप्रति कृतज्ञता जनाएका छन् । झापा ११ फुटबव क्लवका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र झापा फुटबल क्लव विर्तावजारका अध्यक्ष गजेन्द्र पौडेलले बिहीवार विज्ञप्ति जारी गरेर महान्यायाधिवक्ता खरेलप्रति कृतज्ञता जाहेर गरेका हुन् । महान्यायाधिवक्ता खरेलको पहलमा अनारमनी दुर्गा…