झापामा ८८ प्रतिशत रोपाइँ, प्रदेशमा ८० प्रतिशत

विराटनगर - अन्न भण्डारको उर्वरभूमि मानिने प्रदेश १ मा साउनको पहिलो हप्तासम्म ८० प्रतिशत धान रोपाइँ भएको छ । प्रदेश १ मा सबैभन्दा बढी तराईका जिल्लामा धान रोपाइँ भएको हो । तराईका तीन जिल्लामा दुई लाख २५ हजार ८सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको र हालसम्म एक लाख ८७ हजार ६सय ४० हेक्टर क्षेत्रफलमा…