विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको निर्वाचन समिति विरुद्ध मुद्दा दर्ता भएको छ । बुधबार निर्वाचन समिति विरुद्ध उच्च अदालत इलाममा मुद्दा गरिएको हो । संयुक्त व्यवसायिक प्यानलबाट जनसम्पर्क उपाध्यक्षमा उम्मेद्वारी दिने उर्मिला विमली खरेलले निर्वाचन समिति विरुद्ध मुद्धा दर्ता गराएकी हुन् । उनी उम्मेद्वारी दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत इलाम पुगेकी छन् ।…