प्रहरीलाई घुस दिने दुई चालक पक्राउ

विर्तामोड । झापामा सोमवार प्रहरीलाई घुस दिने दुई जना चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलावारीले दुई स्थानबाट चालक पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धुलावारीले प्रहरीलाई एक सय रुपैंया घुस दिने चालकलाई आज दिउँसो पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीको टोलीलाई सवारी जाँचको क्रममा खाजा…