झिलझिले । गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ गोल अन्तरले पराजित गर्दै सानमिगल मच्छिन्द्र क्लब झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मछिन्द्रले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब उसले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मीको सामना गर्नेछ । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको खेलमा ए डिभिजन लिग विजेता…