झापा कारागारबाट २६ कैदीबन्दीलाई माफी

बिर्तामोड । प्रजातन्त्र दिवसको अवसरमा झापा कारागारबाट २६ जना कैदीबन्दीले माफी मिनाह पाएका छन् । देशभरबाट ७० औं प्रजातन्त्र दिवसको अवसरमा ३ सय २९ जनाले माफी मिनाह पाएको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए । संविधानको धारा २७६ मा राष्ट्रपतिले माफी दिने व्यवस्था भए अनुसार प्रजातन्त्र दिवसमा कैदीबन्दीलाई माफी मिनाह दिइएको छ । नकारात्मक…