बालकको मृत्युप्रकरणमा शंकैशंका

बिर्तामोड । हिरासतमा भएको बालक किरण कार्कीढोलीको रहस्यमय मृत्युको घटनाले आन्दोलनको तयारी गरिरहेका झापाका दलित संघ संगठनले इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुवास खड्कालाई निलम्बन गर्न माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापामा आइतवार दिउँसो भएको छलफलमा दलित अधिकारकर्मीले डिएसपी खड्काको निलम्बन माग गरेका हुन् । दलित अगुवा टिकाराम मंग्रातीले छानविनलाई प्रभावकारी बनाउन निलम्बन…