काठमाडौं । छिमेकी मुलुक भारतले नेपाललाई दिँदै आएको अनुदान सहयोगमा वृद्धि गरेको छ । नयाँ बजेटमा भारतले अघिल्लो वर्षको नेपाललाई दिने रकममा ४० प्रतिशत बढाएको हो । भारतले नेपाललाई दिँदै आएको अनुदान ४ अर्ब ८० करोड रुपैयाँले बढाएको हो । शुक्रबार लोकसभामा वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गर्दै नेपालका लागि १६ अर्ब ८० करोड नेपाली…