बिर्तामोड । मदन भण्डारीको ६७ औं जन्म जयन्तीमा आयोजना गरिएको रक्तदानमा १ सय ३० जनाले रक्तदान गरेका छन् । तस्वीर : असारु राजवंशी मदन भण्डारी फाउण्डेशन झापाले आयोजना गरेको सो रक्तदान कार्यक्रममा नेकपाका कार्यकर्ता, नेपाल प्रहरी, सर्वसाधरण नागरिकले रक्तदान गरेका छन् । मदन भण्डारीको जन्मजयन्तीमा फाउण्डेशन झापाले १० देखि हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै…