झापाबाट स्वस्थ्य जीवन प्रवर्धन अभियानको प्रारम्भ

बिर्तामोड । स्वस्थ्य जीवन प्रवद्र्धन अभियान झापाबाट शुभारम्भ हुने भएको छ । असार ६ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अभियानको शुभारम्भ गर्ने भएका छन् । जीवनशैलीका कारण मानवीय जीवन अस्वस्थ्य बन्दै गएपछि प्रदेश सरकारले यो अभियानको प्रारम्भ गर्न लागेको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा बिर्तामोड नगरपालिकाको संयोजनामा विविध कार्यक्रमका…