बिर्तामोड । झापा कारागार भद्रपुरमा टाटा विङगर मिनी बस आएपछि कैदीबन्दीको दीर्घकालीन समस्या टरेको छ । एउटा सानो जिप भएको झापा कारागारमा कैदीबन्दी बिरामी पर्दा आलोपालो अस्पताल लैजानु पर्ने जटिल समस्या थियो । सोही समस्यालाई मध्यनजर गरी गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागले झापा कारागारका लागि एउटा टाटा विङगर मिनी बस पठाएको छ । कारागारमा मिनी…