कनकाई । पछिल्लो समय किशोरीहरुमा महिला हिंसा र बलात्कारका घटना बढ्न थालेपछि झापा कनकाई नगरपालिकाका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषद नेपालको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रका १५ बर्षदेखि माथिका किशोरी तथा एकल महिलाहरुका लागि दुर्गापुरमा एक हप्ते आत्मरक्षा तालिमको आयोजना गरिएको हो । तालिममा कनकाई…